अबैध ११ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ « Khabarhub

अबैध ११ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास– प्रहरीले अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका ६ खैरा चोकबाट प्रहरीले भारतीय नागरिक सिताराम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट अबैध १० किलो ९ सय ग्राम चाँदी मेत बरामद गरेको जनाएको छ । उनी ज १२ प ६३३ नम्बरको हिरो स्प्लेन्डर मोटर साइकल चढी भारतबाट महोत्तरीको जलेश्रतर्फ आउँदै थिए ।

पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : १५ बजे

विश्वकपको बहुप्रतीक्षित भिडन्त : कस्तो होला हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धा ?

इस्ट रदरफोर्ड, न्यु जर्सी- यस पटक ४८ टोली सहभागी विस्तारित

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको

सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान

काठमाडौ– काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित,

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

सुरुङ्गा– पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित

‘प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा’

न्युयोर्क– मानव अधिकारवादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्यांक