सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले फिर्ता बोलायो दुई मन्त्री « Khabarhub

सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले फिर्ता बोलायो दुई मन्त्री


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले मन्त्री हेरफेर गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकमार्फत्‌ जसपाले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन्‌ ।

उनीहरूलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्‍जु झालाई सरकारमा पठाउने निर्णय भएको सो पार्टीका नेताहरूले बताएका छन्‌ । नेताहरूका अनुसार, ती मन्त्रीहरूले यही भदौ ११ गतेभित्र राजीनामा दिनेछन्‌ ।

यो पनि –

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : ०७ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा