इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै एभर्टन विजयी भएको हो ।

एभर्टनका लागि इलिमान नडियाये र जेम्स गार्नरले एक–एक गोल गरेका थिए । इलिमानले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ५२औँ मिनेटमा गार्नरले गरेको गोलसँगै एभर्टनले २–० गोलको जित निकालेको हो ।

यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको एभर्टन अंक तालिकाको आठौँ स्थानमा छ । पराजित भएको ब्राइटन १ अंकसहित १८औँ स्थानमा छ ।

यस्तै, गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड र फुलहम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : २४ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति