राज्य व्यवस्था समिति सभापतिको चुनाव भदौ ११ गते « Khabarhub

राज्य व्यवस्था समिति सभापतिको चुनाव भदौ ११ गते


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ । 

सभामुख देवराज घिमिरेले सोमबार राज्य व्यवस्था समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनका लागि भदौ ११ गतेको मिति तोकेका हुन् । 

गत साउन २७ गते नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था समिति सभापतिविहीन छ ।

संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको नैतिक प्रश्न उठेपछि खतिवडाले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ४३ बजे

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा