भारतमा यूपीआईको प्रयोग बढ्दो « Khabarhub

भारतमा यूपीआईको प्रयोग बढ्दो


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै बढेको पाइएको छ । सन् २०२५ मा यूपीआईमार्फत् हुने कारोबारको दर र परिमाण दुवै वृद्धि भएको एसबीआईको प्रतिवेदनले देखाएको छ ।

एसबीआईका अनुसार यूपीआईमार्फत् यस वर्षको जनवरी महिनामा दैनिक ७५ हजार ७ सय ४३ करोड भारु बराबर कारोबार हुँदै आएको थियो । तर, जुलाई महिनामा यो बढेर ८० हजार ९ सय १९ करोड भारु पुगेको छ ।

पछिल्लो तथ्याङ्कमा यूपीआईलाई बैङ्किङ क्षेत्र र उपभोक्ताले पनि रुचाएको देखिएको छ । तथ्याङ्क अनुसार जुन महिनामा यूपीआईमार्फत् सबैभन्दा धेरै महाराष्ट्रमा ९.८ प्रतिशत कारोबार भएको छ ।

त्यसपछि कर्णाटकमा ५.५ प्रतिशत र उत्तर प्रदेशमा ५.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : २८ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका