दशैं बिदामा पनि सिप्रदीले ४६ वटा ठाउँबाट सेवा दिने « Khabarhub

दशैं बिदामा पनि सिप्रदीले ४६ वटा ठाउँबाट सेवा दिने


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगतका वर्षहरु जस्तै यस वर्षको दशैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ ।

दशैंको बेलामा धेरै आवत(जावत हुने भएकोले सिप्रदीको ४६ वटा ठाउँबाट सेवा दिने व्यवस्था गरेको छ ।

यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम सम्म रहेको सिप्रदीको संजालहरुमा रहेका छन ।

साथै बाटोमा केहि समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा कल गर्न सक्ने सिप्रदीले जनाएको छ ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : ०८ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक