बालबिबाहको आरोपमा सल्यानमा ७ जना पक्राउ « Khabarhub

बालबिबाहको आरोपमा सल्यानमा ७ जना पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– बालबिबाह गराएको आरोपमा सल्यानमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

शिद्धकुमाख गाउँपालिका–४ मा बालबिबाह हुँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १९–१९ बर्षका बेहुला–बेहुलीसहित बेहुलाका बुवा लोकबहादुर बोहरा, आमा माया बोहरा, बेहुलीकी बुबा रत्नबहादुर रावत, आमा कलौटी रावत र जाजरकोट कुशे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नविन आचार्य रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ५ : ५८ बजे

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा