तरकारीमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

तरकारीमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बारा– सिम्रौनगढ नगरपालिका-२ अमृतगंज बस्ने ६५ वर्षीय रामेश्वर महत्तोको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । 

सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ५३ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना