एकीकृत समाजवादीमा प्रवेश गरेपछि पहिलो पटक वामदेव उपत्यकाबाहिर जाँदै « Khabarhub

एकीकृत समाजवादीमा प्रवेश गरेपछि पहिलो पटक वामदेव उपत्यकाबाहिर जाँदै


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतम सुदूरपश्चिमको राजधानी धनगढी जाने भएका छन् ।

समाजवादी जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी पुग्न लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए ।

गौतमले शनिबार धनगढीमा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने छन् ।

नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिरका जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्न निस्किएका हुन् ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १ : ४३ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली