उच्चस्तरीय भेटवार्तामा लिपुलेकबारे कुरा उठ्छ ?, प्रधानमन्त्रीको जवाफ- अवश्य ! « Khabarhub

उच्चस्तरीय भेटवार्तामा लिपुलेकबारे कुरा उठ्छ ?, प्रधानमन्त्रीको जवाफ- अवश्य !


१३ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत-चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताए ।

उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले अवश्य उठ्ने प्रतिक्रिया दिएका हुन् ।  

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । 

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ५ : ०८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली