नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल चयन  « Khabarhub

नेपाल अलैँची व्यवसायी महासंघको अध्यक्षमा दीपक नेपाल चयन 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अलैँची व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ महाधिवेशन सम्पन्न भएको छ ।  महाधिवेशनबाट दीपक नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । 

अध्यक्षको प्रतिस्पर्धामा नेपाल, नारान चिमरिया र ओम विमली रहेका थिए । तर अन्तिममा सर्वसम्मत कार्यसमिति बनेको हो ।

झापा बिर्तामोडमा शनिवार भएको महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष बनाएको हो । अध्यक्ष नेपालका अनुसार नारान चिमरियालाई वरिष्ठ उपाध्यक्ष, मात्रिका घिमिरे, सुजित बंसल र कुसुम दाहाललाई उपाध्यक्ष भए । 

यस्तै प्रज्वल बिमली महासचिव, रामकृष्ण विष्ट कोषाध्यक्ष चयन भएका छन् । 

नेपाल पाँचथरका हुन् । उनी नेपाली कांग्रेस पाँचथरका सचिव समेत हुन् । महासंघको नेतृत्व चयन हरेक तीन/तीन वर्षमा हुने गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ११ : ४० बजे

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष

खड्काले बोलाएको बैठकमा गएनन् डा. शेखर र उनीनिकट नेताहरू

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार धुम्बाराहीमा

संयुक्त विद्यार्थी आन्दोलनले त्रिवि परिसरमा गर्‍यो मार्चपास (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि