प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

थियानजिन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका थिए ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन्  ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ५ : ०६ बजे

भारत जाने नेपाली र भुटानी नागरिकले यी दस्तावेज बोक्नैपर्ने

काठमाडौं– भारतको केन्द्र सरकारले भारत प्रवेश गर्ने भुटानी र नेपाली

उत्तर प्रदेशमा नेपाली नागरिक आउने क्रम बढेको भन्दै भारतले ल्यायो नयाँ नियम

काठमाडौं– भारतले अध्यागमनसँग सम्बन्धित नयाँ नियम जारी गरेको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग माग्यो जीएसआई समर्थन र जापानविरुद्धको परेडबारे धारणा 

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरूले बिहीबार

पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

म्याग्दी– पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको