हङकङविरुद्ध मैदानमा उत्रिँदै नेपाल « Khabarhub

हङकङविरुद्ध मैदानमा उत्रिँदै नेपाल


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ ।

ओमानकाे अल अम्रेट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट शुरु हुने५ । हङकङको सामना गर्दै नेपालले सिरिजको शुरुवात गर्न लागेको हो ।

हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ । हङकङ पनि पहिलो जितको खोजीमा रहनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ ।

हङकङपछि नेपालले सोमबार नेदरल्याण्डको सामना गर्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

नेपाल र हङकङबीच हालसम्म ७ पटक टी-ट्वान्टी खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ३ पटक विजयी भएको छ भने हङकङले ४ खेलमा जीत हासिल गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ८ : ३६ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा