डा. केसीले तोडे अनशन  « Khabarhub

डा. केसीले तोडे अनशन 


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै तीन दिनअघि अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

कैलालीको गेटामा सञ्चालन हुने भनिएको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बसेका डा. केसीले स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो २ बजे कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । 

 यसअघि आमरण अनशन बस्दै आएका डा. केसीले गेटामा भने तीन दिनको अवधि तोकेरै २३ औँ अनशनको थालनी गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : २५ बजे

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए…

वासिङ्टन डीसी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा – मेची रङ्गशालामा आज सम्पन्न प्रथम ‘ओम साई पाथिभरा

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख १५ गते मंगलबार। वैशाख