पुतलिसडकमा माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते « Khabarhub

पुतलिसडकमा माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं पुतलिसडकमा माइक्रोले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बा.प्र ०१–००२ च ८३२२ नम्बरको माइक्रोले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जना बालबालिका घाइते भएका हुन् ।

बोहराका अनुसार दुर्घटनामा धनकुटाका ५ वर्षीया आशिका राई र ९ वर्षीय विवेक तामाङ घाइते भएका हुन् । घाइतेको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरइहेको छ । घाइते राईको अवस्था सामान्य छ भने तामाङको अवस्था गम्भीर छ ।

माइक्रोका चालक सिन्धुपाल्चोक घर भएर भक्तपुर बस्ने २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ११ : १७ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा