सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने  « Khabarhub

सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । 

भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले तेस्रो वार्षिक साधारणसभा असोज ८ गते काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयमा बिहान ११ बजेदेखि गर्ने भएको छ । 

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसमक्ष आईपीओ निष्कासनको लागी २०८१ वैशाख ३० गते आवेदन दिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १२ : ५७ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन