अर्जेन्टिनाको जितमा मेसीको दुई गोल « Khabarhub

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा भेनेजुएललाई ३–० गोल अन्तरले हराएको छ ।

गएराति ब्युनर्स आयर्सको स्टाडियो मोनुमेन्टलमा भएको खेलको ३९ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ८० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

अर्जेन्टिनाका लागि अर्को एक गोल लउटारो मार्टिनेजले ७६ औं मिनेटमा गरेका हुन् । यसअघि नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले १७ खेल खेल्दा ३८ अंक बनाएको छ ।

आइतबारको अन्य खेलमा कोलम्बियाले बोलिभिया तथा उरुग्वेले पेरुलाई समान ३–० ले पराजित गर्दा पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ९ : ५६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल