नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने « Khabarhub

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

गत शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पुगेर पदभार ग्रहण गर्न लागेकी हुन् ।

पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलागी हुँदा बचेका सामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ ।

प्रधानमन्त्री कार्कीको स्वागतका लागि उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको छ ।

प्रधानमन्त्री कार्कीले आज साँझसम्ममा सानो मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : ५७ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा