आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै « Khabarhub

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै छन् । खेल साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

दुवै टिम जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । खेल इन्टरनेशनल विन्डोमा आधारित हुनेछ ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा १३ खेल नेपालले जितेको छ भने ८ खेल बंगलादेशले आफ्नो पक्षमा पारेको छ । यस्तै ३ खेल बराबरीमा सकिएका थिए ।

नेपालले यो खेललाई एएफसी एसियन कप– २०२७ छनोट अन्तर्गत बाँकी खेलहरूको तयारीको रूपमा लिएको छ ।

नेपाल र बंगलादेशबीचको दोस्रो खेल भदौ २४ गते मङ्गलबार हुनेछ । प्रतियोगितामा दुवै खेलको नजिता मिलाउँदा बराबरी भए पेनाल्टी सुटआउटबाट विजेता घोषणा गरिने एन्फाले जनाएको छ । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ९ : ३२ बजे

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं– थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा

अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत

ट्रम्पलाई गुलाफको बीउ उपहार पठाउँदै राष्ट्रपति सी

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको