टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक ! « Khabarhub

टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !


२२ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्स्पायर एभ्री सेलिब्रेसन’ नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ ।

यस योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकलाई खुसी दिने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार अभियान अन्तर्गत ग्राहकले २,०८,२०० रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् ।

यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:

– टीसीएल साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर
– टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट
– टीसीएलको एसीको खरिदमा निःशुल्क जडान सुविधा
– ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभिको खरिदमा ९ महिनाको नेट टिभिको निःशुल्क सदस्यता

यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ६ : ०६ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित