राष्ट्रपति पौडेलको निजी निवास बोहोराटारमा आगजनी « Khabarhub

राष्ट्रपति पौडेलको निजी निवास बोहोराटारमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाइदिएका छन्‌ ।

काठमाडौँ महानगरपालिका-१६, बालाजु हाइट बोहोराटारमा रहेको पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हुन्‌ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोलीसमेत प्रहार गरेको स्थानीयले जानकारी दिएका छन्‌ ।

राष्ट्रपति भएपछि पौडेल हाल सरकारले उपलब्ध गराएको शीतलनिवासमा बस्ने गरेका छन्‌ ।

यतिखेर बालाजुहाइट, रानीवन र राधाकृष्ण मन्दिर क्षेत्रका स्थानीयबासीहरू प्रदर्शनमा स्वःस्फूर्त सहभागी भइ चक्रपथ क्षेत्रतर्फ अघि बढेका छन्‌ । रानीवनको पानीट्याङ्कीबाट अघि बढेको ठूलो जुलुसमा बालबालिका र वृद्धवृद्धा पनि सहभागी भएका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ०२ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६