त्रिभुवन विमानस्थलका कर्मचारीलाई भीभीआइपी सवारी मिलाउन हाइ अलर्टमा बस्न निर्देशन « Khabarhub

त्रिभुवन विमानस्थलका कर्मचारीलाई भीभीआइपी सवारी मिलाउन हाइ अलर्टमा बस्न निर्देशन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शन चर्किएपछि सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीहरूलाई भीभीआइपी सवारी व्यवस्थापनका निम्ति भन्दै हाइ अलर्टमा बस्न निर्देशन दिएको छ ।

सोमबार भएको जेन-जी प्रदर्शनका क्रममा सरकारले निर्मम दमन गर्दा १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते छन् । सरकारी दमनविरुद्ध मङ्गलबार चर्किएको आन्दोलनका क्रममा नेताका निजी निवास र पार्टी कार्यालयमा आक्रमण हुन थालेपछि विमानस्थल प्रशासनले यस्तो निर्देशन दिएको विमानस्थलमा कार्यरत एक अधिकृतले जानकारी दिए ।

उनले भने, ‘अनौपचारिक निर्देशन आएको छ, सम्भवतः नेताहरूले काठमाडौँ असुरक्षित देखेर अन्तत्र जान खोजेकाले यस्तो निर्देशन आएको हुन सक्छ, भीभीआइपीको सवारीचाप पर्न सक्ने हुनाले हाइ अलर्टमै बस्न भनिएको छ ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : १६ बजे

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी