नाउपाले पनि सङ्घ र प्रदेशका सांसदको राजीनामा गराउने « Khabarhub

नाउपाले पनि सङ्घ र प्रदेशका सांसदको राजीनामा गराउने


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सङ्घका चार प्रदेशका १२ सांसद्को राजीनामा गराउने भएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना सांसदहरूले राजीनामा दिने तयारी भइरहेको बताएकी हुन्‌ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सांसदहरूको राजीनामा गराउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ०० बजे

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी