पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी « Khabarhub

पश्चिम गेटबाट सिंहदरबार छिरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी आन्दोलनको दोस्रो दिन मङ्गलबार प्रदर्शनकारीहरू मुलुकको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबार प्रवेश गरेका छन्‌ ।

सिंहदरबारको पश्चिम गेटबाट प्रदर्शनकारी भित्र पसेका हुन्‌ । गेटमा आक्रमण गर्दै प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेको कर्मचारीहरूले बताएका छन्‌ ।

जेन-जी प्रदर्शनका क्रममा सोमबार सरकारले दमन गर्दा १९ प्रदर्शनकारीको ज्यान गएको छ, सयौँ घाइते छन्‌ ।

मङ्गलबार भइरहेको आन्दोलन नियन्त्रणबाहिर छ । प्रदर्शनकारीहरूले नेताका घर, सरकारी कार्यालय र मन्त्री निवासमा समेत आगजनी गरेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : ०७ बजे

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको

विश्व प्रविधि प्रभुत्व बढाउँदै चीन

काठमाडौं – चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा