२ बजेदेखि ४ बजेसम्म त्रिभुवन विमानस्थल बन्द « Khabarhub

२ बजेदेखि ४ बजेसम्म त्रिभुवन विमानस्थल बन्द


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ४ बजेसम्म बन्द भएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमणका लागि आएको कार्गो विमानका कारण २ बजे देखि ४ बजेसम्म विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको हो।

विमानस्थल व्यवस्थापनले त्यस अवधिमा उडान र अवतरण दुबै नहुने जनाएको छ । स्रोतका अनुसार आगामी २५ गते हुने पिङको भ्रमणका लागि यहाँ रहँदा प्रयोग गर्ने कारसमेत ल्याएर आएको कार्गो विमानका लागि त्रिभूवन विमानस्थलको ह्याङगर (पार्किङ) साँघुरो भएपछि रनवेमै पार्किङ गर्नुपरेका कारण उठान तथा अवतरण ठप्प पारिएको हो।

चिनियाँ राष्ट्रपतिको विमान नअट्ने भएकै कारण उनको भ्रमण अवधीमा पनि विमानस्थल बन्द हुने बताइएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  २ : ४६ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय