हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू) « Khabarhub

हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू)


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् ।

उनीहरूले शीतल निवासको मुख्य गेट तोड्दै भवनमा आगो लगाएका छन्। यो घटनासँगै देशका सर्वोच्च सत्ता संरचनाहरू करिब ध्वस्त भएका छन् ।

आगजनी हुने भएपछि राष्ट्रपति पौडेललाई नेपाली सेनाले हेलिकप्टरबाट शिवपुरी लगेको छ।

त्यसअघि प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा पार्टीका शीर्ष नेताहरूको निवास र कार्यालय जलाए ।

राजधानीका अधिकांश क्षेत्रहरूमा सुरक्षाकर्मीको उपस्थितिमा पनि भीड नियन्त्रणबाहिर गयो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ४७ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक