स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी « Khabarhub

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा आगजनी गरेको छ ।

सिंहदरबार परिसर बाहिर रहेका यी दुई सरकारी कार्यालयमा मङ्गलबार बेलुकी अबेर आगजनी भएको हो ।

यतिखेर दुबै भवनमा आगो दन्किरहेको छ । सडकमा आएको नेपाली सेना लगायतले आगो निभाउन प्रयास गरिरहेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ५९ बजे

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति

कांग्रेस विवादबारे आयोगले दियो निर्णय, गगनले पाए रुख र चारतारे झण्डा

काठमाडौं- निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

‘द ब्ल्यू लाइट’को सस्पेन्स ट्रेलर सार्वजनिक

काठमाडौं – कथा सस्पेन्स राखेर फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर