११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो « Khabarhub

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ ।

कैदीबन्दी छुटाउनुपर्ने नारा लगाउँदै आएको हुलले आक्रमण गर्न थालेपछि प्रहरीले १५ राउण्ड हवाई फायर गरेको छ । कारागार परिसरलाई सुरक्षित राख्न यतिखेर सेनाको टोली पनि पुगिसकेको छ ।

बाहिर नाराबाजी भएको सुनेपछि कारागारभित्रका कैदीबन्दीले पनि भाग्ने प्रयास गरेका थिए । तर, प्रहरीले गोली चलाएपछि कारागार आक्रमण गर्न आएको हुल भागेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ५९ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी