संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन « Khabarhub

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल बार एसोसिएसन काभ्रे बार इकाईले संविधानको पुस्तक बोकेर मौन प्रदर्शन गरेको छ ।

सोमबार र मङ्गलबार भएको हिंसात्मक जेन-जी प्रदर्शनपछि फरक शिराबाट सरकार गठन र संसद्‌ विघटन हुने पक्कापक्की हुँदै गर्दा काभ्रेका पत्रकार र वकिलले संयुक्त मौन प्रदर्शन गरेका हुन्‌ ।

बनेपाको चारदोबाटोमा मौन प्रदर्शन गरेका वकिल र पत्रकारहरूले ‘सेभ द नेशन-सेभ द कन्स्टिच्यूशन’ (देश बचाऊँ-संविधान बचाऊँ) लेखिएको प्लेकार्ड बोकेका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ५८ बजे

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९

इरान युद्ध : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा