राष्ट्रपति भवनमा जेन-जी नेतृत्व, सुशीला कार्की र अधिवक्तासहित छलफल हुँदै « Khabarhub

राष्ट्रपति भवनमा जेन-जी नेतृत्व, सुशीला कार्की र अधिवक्तासहित छलफल हुँदै


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तरिम सरकार गठन गर्न यतिबेला राष्ट्रपति भवन शीतलनिवासमा बहुपक्षीय छलफल भइरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी नेतृत्वसहित प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतसँग छलफल गरिरहेका हुन्‌ ।

पछिल्लो छलफल नयाँ सरका गठनमा केन्द्रित रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन प्रमुख सबै पक्ष सहमत भएपनि जेन-जी अभियन्ताहरूले संसद्‌ विघटनलाई प्रमुख शर्त बनाइरहेका छन्‌ । राष्ट्रपति पौडेलले भने सरकार गठन गरेपछि मात्रै संसद्‌ विघटनको कोर्स सुरु गर्न सकिने अडान लिएका छन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ५७ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक