सलमान खानको घरमा ‘क्राइम ब्रान्च’ को छापा, २९ वर्षपछि वान्डेट अपराधी पक्राउ | Khabarhub Khabarhub

सलमान खानको घरमा ‘क्राइम ब्रान्च’ को छापा, २९ वर्षपछि वान्डेट अपराधी पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दबंग स्टार सलमान खानसँग जोडिएको एक खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार प्रहरीको अपराध शाखाले सलमान खानको गोराईस्थित बंगलामा छापा मारेर बंगलाको हेरचाह गर्ने ६२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ती व्यक्तिलाई पछिल्लो २९ वर्षदेखि प्रहरीको अपराध महाशाखाले खोजी गरिरहेको थियो । खबरका अनुसार पक्राउ परेका ती व्यक्तिले सलमान खानको घरको २० वर्षदेखि रेखदेख गरिरहेका थिए । उनको नाम मुम्बई प्रहरीको खोजी सूचीमा थियो ।

सलमानको बंगलामा चौकीदारी गर्ने ती व्यक्तिको नाम शक्ति सिद्देश्वर राणा हो । यी आरोपीमाथि कुटपिट र चोरीको उजुरी परेको थियो । पक्राउ परेका उनी जमानतमा छुटेपछि फरार भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ५४ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका