अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मा अभिषेकलाई « Khabarhub

अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मा अभिषेकलाई


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा अग्रपङ्तीको जिम्मेवारी अभिषेक रिजालले पाएका छन् ।

यसअघिदेखि नियमित रुपमा अग्रपङ्ती सम्हाल्दै आएका स्टार खेलाडी विमल घर्ती मगरको स्थानमा अस्ट्रेलियाविरुद्धको खेलमा रिजालले अग्रपङ्तीको जिम्मा पाएका हुन् । अस्ट्रेलियाविरुद्धको खेलमा बिमल भने प्लेइङ ११ मा अटाएका छैनन् ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले जारी गरेको प्लेइङ ११ मा अग्रपङ्तीमा रिजाल रहँदा मिडफिल्डको जिम्मेवारीमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई र रवि पासवाङ रहेका छन् । डिफेन्डरका रुपमा रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी छन् ।

यस्तै, गोलकिपरमा कप्तान किरण चेमजोङ रहेका छन् । नेपाल अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : ५९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री