चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ (फोटो फिचर) « Khabarhub

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि लगाइएका ब्यानर च्यात्ने पक्राउ (फोटो फिचर)


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सजाइएका ब्यानर च्यात्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बिजुलीबजार (धोबीखोला पुल) र तीनकुनेस्थित बागमति पुलमा लगाइएका फ्लेक्स ब्यानर च्यात्ने २ जना पक्राउ परेका प्रहरीले जनाएको छ । सी को नेपाल भ्रमणका क्रममा काठमाडौंलाईं सिंगारेको सरकारले खोलामा रहेको फोहरलाई छोप्न व्यान राखेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजकुमार ठाकुर र गोपाल सार्की छन् । उनीहरुले मंगलबार राति ब्यानर च्यातेका थिए । रक्सी पिएर उनीहरुले ब्यान च्यातेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ५ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना