स्वास्थ्य मन्त्रालयको सरुवा र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित हुने  « Khabarhub

स्वास्थ्य मन्त्रालयको सरुवा र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित हुने 


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

मन्त्रालयले एक सुचना जारी भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले अत्यावश्यक बाहेक अन्य प्रशासनिक प्रक्रिया अघि नबढाइने जानकारी गराएको छ । 

‘यसबाट पर्न जाने असुविधाप्रति मन्त्रालय क्षमा चाहन्छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : २३ बजे

सार्वजनिक यातायात पत्ता लगाउन मोबाइल एप्लिकेसन सुरु

काठमाडौं– काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरू कुन ठाउँमा छन्

रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

भक्तपुर– साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका