आगजनीबाट ध्वस्त कांग्रेस केन्द्रीय कार्यालयमा सरसफाइ (तस्बिरहरू) « Khabarhub

आगजनीबाट ध्वस्त कांग्रेस केन्द्रीय कार्यालयमा सरसफाइ (तस्बिरहरू)


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा गरिएको निजी एवं सार्वजनिक सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ‘बीपी स्मृति भवन’ पनि जलाएर ध्वस्त पारिएको थियो ।

यस प्रदर्शनका क्रममा मुलुकका करिब एक सय व्यक्तिको ज्यान गएको, सयौँ घाइते भएका र सरकारी तथा निजी गरेर अरबौँको सम्पत्ति क्षति भएको छ । 

असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक कांग्रसले गर्दै सोही एक बजेदेखि सरसफाइ अभियान थालेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : १० बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६