मधुमेहदेखि क्यान्सरसम्म निको पार्ने करेलाका फाइदा « Khabarhub

मधुमेहदेखि क्यान्सरसम्म निको पार्ने करेलाका फाइदा


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तिते करेला तरकारीका रुपमा हामीले प्रयोग गर्दै आए पनि यसले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । तीते करेलामा प्रशस्त मात्रामा औषधीय गुणहरु हुन्छन् । जुन विषयमा यहाँ प्रस्तुत गरिएको छ ।

तिते करेला खाँदामा तीतो भएपनि स्वास्थ्यका लागि यो निकै उपयुक्त मानिन्छ । मधुमेह रोगका लागि राम्रो मानिने करेलाले क्यान्सर हुनबाट समेत जोगाउने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको सेन्टलुईस विश्वविद्यालयका शोधकर्ताहरूले करेलाले क्यान्सरका कोशिकाहरू नष्ट गर्ने कुरा पत्ता लगाएका छन् ।

शोधकर्ताहरूले करेलामा पाइने एक रासायनिक तत्व जसले क्यान्सरका कोशिकाहरूमा ग्लूकोजको प्रयोगलाई रोक्दछ ।

ग्लूकोजले कोशिकाहरूमा उर्जा ल्याउने गर्दछ । जसले क्यान्सरको रोग विस्तार गर्दछ । ग्लूकोजको प्रवाह बन्द हुनाले क्यान्सरका कोशिकाहरू अन्त्य हुन थाल्दछन् ।

करेलाले टाउको दुख्ने, घाँटी एवं पेटको क्यान्सरमा समेत ओखतिको काम गर्ने दावी गरिएको छ । विश्वविद्यालयका प्रोफेसर रे का अनुसार, करेलाको प्रयोगबाट विकसित औषधिहरू बनाउन सकिन्छ, जसले बिना साइड इफेक्ट क्यान्सरयुक्त कोशिकाहरू नष्ट गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना