फोटोमा हेर्नुहोस्, नेपाल चीन सम्बन्ध « Khabarhub

फोटोमा हेर्नुहोस्, नेपाल चीन सम्बन्ध


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने राजकीय भ्रमणका लागि शनिवार अपराह्न नेपाल आउँदैछन् ।

चीनबाट २३ वर्षपछि नेपालमा राष्ट्रपतिले भ्रमण गर्न लागेका हुन् ।

नेपाल र चीनबीच सयौं वर्षदेखि मैत्रीपूर्ण आदान प्रदानको इतिहास रहेको छ ।

सन् १९५५ को अगस्ट एक तारिख चीन र चेपाल बीचमा दौत्य सम्बन्ध स्थापना भएदेखि दुबै मुलुक बीचको उच्च स्तरीय आदान प्रदान कायम रहेको छ ।

यहाँ हामीले दुई देशबीचको उच्च स्तरीय आदान प्रदानका केही फोटोहरु प्रस्तुत गर्दै छौं ।

सन् १९६१ मा माउ च तोङ र नेपालका तत्कालिन् श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहबीच चीनमा भएको भेट-वार्ता
सन् १९७३ मा माउ च तोङ र नेपालका तत्कालिन् श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह र रानीबीच चीनमा भएको भेट-वार्ता
सन् १९६० मा चौ एन लाइ र नेपालका तत्कालिन् प्रधानमन्त्री वि.पि कोइरालासँग भेट-वार्ता
सन् १९८४ मा ली स्येन न्येन र नेपालका तत्कालिन् श्री ५ महाराजाधिराज विरेन्द्र वीर विक्रम शाहबीच भेट-वार्ता
सन् १९८९ मा ली फङद्वारा नेपाल भ्रमण
सन् २००५ मा हु चिन थाउ र तत्कालिन् श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहबीच भेट-वार्ता
सन् २०१८ मा सी चिन फिङ र नेपाली प्रधानमन्त्री ओलीबीच भेट-वार्ता

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ०२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर