ऐलुङ खोलाले बगाएर एक जनाको मृत्यु « Khabarhub

ऐलुङ खोलाले बगाएर एक जनाको मृत्यु


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– मोलुङ गाउँपालिका-६ नयाँवन बस्ने लक्पा शेर्पाको छोरी १४ वर्षीया निमडोमा शेर्पाको सोही गाउँपालिका-६ र खिजिदेम्बा गाउँपलिका-६ को सिमानामा रहेको ऐलुङ खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ ।

खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खिजिदेम्बा गाउँपालिका-६ ऐलुङ खोलाको किनारमा उनको शव फेला परेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १२ : ०७ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज