पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू) « Khabarhub

पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू)


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २४ गतेको तोडफोड र आगजनीमा क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण गरि त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनर्स्थापना गराइएको छ ।

बिहीबार पूजाआजा समेत गरी प्रहरीहरूलाई पुनर्स्थापित गराइएको हो । सो अवसरमा प्रहरीहरूलाई फूलमालाले सम्मान गरिएको थियो । साथै दिवङ्गत प्रहरीलाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो । 

आन्दोलनका क्रममा देशका सयौँ प्रहरी कार्यालय जलाइएका थिए । जलाइएका चौकीहरू स्थानीय र अन्य दाताको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ४ : ४७ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित