प्रधानमन्त्रीको वाचा : विगतका भ्रष्टाचारको छानबिन हुन्छ | Khabarhub Khabarhub

प्रधानमन्त्रीको वाचा : विगतका भ्रष्टाचारको छानबिन हुन्छ


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालमा भएका भ्रष्टाचारको छानबिन हुने बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले विगत समयमा भएका भ्रष्टाचारको छानबिन हुने वचन दिइन् ।

उनले भदौ २४ गते जेन-जीका नाममा भएको आगजनीका क्रममा निजी घरहरूमा भेटिएका नगदबारे पनि छानबिन थालिसकिएको बताएकी छन् ।

‘निजी घरमा देखिएको नगद रकमबारे सरकारीनिकायले छानबिन थालिसकेका छन्’, उनले भनेकी छन्, ‘सरकार पुननिर्माण र सुशासन कायम गर्दैनिर्वाचन गराउन प्रतिबद्ध छ ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : २२ बजे

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १०

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक