जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह « Khabarhub

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र खरखजाना फेला परेमा आगामी असोज मसान्तभित्र नजिकैको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ।

मन्त्रालयले २०८२ भदौ २३ र २४ गते काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका सामग्री फेला पारेका व्यक्तिलाई तोकिएको समयभित्र बुझाए वा जानकारी गराएमा सम्मान गरिने जनाएको छ।

यस्तै, असोज मसान्तपछि ती हातहतियार वा खरखजाना कसैसँग फेला परे कानून बमोजिम कडा कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : २२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर