करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– गढवा गाउँपालिका-२ कोठरी बस्ने आकाश चौधरीको छोरा ६ वर्षीय आशिष चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरमा मल्टिपल्कबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती आधारभूत अस्पताल सिसहनियामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ०६ बजे

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ

फेरि गृहमन्त्री बन्दै सुधन गुरुङ: आजै शपथको तयारी

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई ल्याउने

लुम्बिनीमा मुख्यमन्त्री आलोपालोको विवाद: नेतृत्व नपाए मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय

बुटवल – लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर सत्तारूढ गठबन्धनभित्र

अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’

काठमाडौँ – केही दिनअगाडि अमेरिकामा एक युवतीले आफूमाथि जबर्जस्ती करणी

विश्वकप हेर्न हिँडेका एन्फा पदाधिकारीलाई अध्यागमनले विमानस्थलबाट फर्काइदियो

काठमाडौं- अमेरिका, मेक्सिको र क्यानाडामा हुन लागेको फिफा विश्वकप फुटबल