बर्दिया– ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने ६२ वर्षीय नैने जैसीको सोही ठाउँस्थित नहरमा डुबेर आइतबार बिहान मृत्यु भएको छ ।
नुहाउन क्रममा डुबेर अशक्त भएका उनको नगर अस्पताल भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया