पाथीभरा क्षेत्रमा मदिरा निषेध | Khabarhub Khabarhub

पाथीभरा क्षेत्रमा मदिरा निषेध


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो । 

समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ ।  

साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  २ : १७ बजे

हनुमानढोकामा गोरखाबाट भित्र्याइयो फूलपाती

काठमाडौं– आज हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट फूलपाती भित्र्याइएको छ। गोरखाबाट

प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त

तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू)

काठमाडौं– मुग्लिन नारायणघाट सडकखण्डको तुईनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा

अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु

एजेन्सी–  मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं– नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ