एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल | Khabarhub Khabarhub

एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विशेष पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलन गरेर भुसालले  नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकता गरे संकटको समाधान नहुने बताएका छन्। 

नेकपा एकीकृत समाजवादीले आफूलाई पुनर्गठन नगरी मूल्यांकन नगरी जस्ताको तस्तै माओवादीसँग एकता गरे झन् ठूलो कमजोरीको भारी बोक्ने बताएका छन्। 

नेकपा माओवादी विगत १० वर्षदेखि निकै कमजोर पार्टी भएकाले त्यसको भार पनि आफूहरूले बोक्नुपर्ने उनको भनाइ छ।

उनले एकीकृत समाजवादीको कमजोरी हटाउनका लागि पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ३ : ३० बजे

फरार कैदीबन्दीलाई फर्किएर आउन नख्खु कारागारको आग्रह

पाटन– ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको

वर्षाका कारण अरनिको र विपी राजमार्गमा समस्या, यात्रुलाई सास्ती 

काभ्रे– वर्षा कारण दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रु अरनिको

मिथिलामा आजदेखि सुरु भयो प्रतिमा पूजन

जलेश्वर– बडा दसैँको सप्‍तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण

विधिपूर्वक कालरात्रि देवीको पूजा आराधना सम्पन्न

काठमाडौं– नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर

दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित, प्रहरीहरू काममा फर्किए

दमक– आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको