‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु « Khabarhub

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएका थिए ।

घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : १९ बजे

इरानको अर्को पानीजहाज अमेरिकी नौसेनाको नियन्त्रणमा

काठमाडौं- अमेरिकी नौसेनाले इरानको अर्को पानीजहाज नियन्त्रणमा लिएको छ ।

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपाल यूएईलाई आठ विकेटले हरायो

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध सहज

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको

मुस्ताङमा भारतीय नागरिक मृत भेटिए

मुस्ताङ– मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका