दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी (तस्बिरहरू)  « Khabarhub

दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी (तस्बिरहरू) 


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रुपमा स्थापित गरिएको छ । 

मंगलबार बसन्तपुरस्थित कुमारी घरमा आर्यतारा शाक्यलाई शुभसाइतमा कुमारी आसनमा अभिषेक गरिएको हो । कुमारी छनोटको विधिवत् प्रक्रिया पूरा गरेर आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।

त्यस्तै मंगलबार नै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाई गरिएको छ । तृष्णालाई सम्मानपूर्वक घरसम्म पुराइएको थियो ।

 जीवित देवीका रुपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक समेत मान्ने गरिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  २ : ३२ बजे

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज