फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो « Khabarhub

फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। रातको समय भएकाले उद्धारमा कठिनाइ भएकाले एकिन विवरण आइनसकेको समाचारमा उल्लेख गरिएको छ।

अहिले उद्धारको काम भइरहेको छ। बाँकी विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ७ : २७ बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच