महानवमीका दिन उपत्यकाका सडक सुनसान « Khabarhub

महानवमीका दिन उपत्यकाका सडक सुनसान


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौँ उपत्यकाका सडक सुनसान छन् ।

महानवमीका दिन सवारी साधनको समेत पूजाआजा गर्ने भएकाले उपत्यकाका सडकमा न्यून सङ्ख्यामा सवारी साधन सञ्चालनमा छन् । त्यसैगरी दशैँ मनाउन सर्वसाधारण जन्मथलो फर्केका कारण पनि उपत्यकामा चहलपहल कम भएको हो ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको सङ्ख्या तीव्र रुपमा बढेको थियो । 

घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार बढिले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  २ : २१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००