राष्ट्रपति पौडेलले आमनागरिकलाई दशैँको टीका नलगाउने « Khabarhub

राष्ट्रपति पौडेलले आमनागरिकलाई दशैँको टीका नलगाउने


१६ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको निधन भएको र थुप्रै घाइते अस्पतालमा उपचाररत रहेकाले यस घडीमा राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका नलगाउने भएका हुन् ।

विगतमा राष्ट्रपतिबाट बडादशैँको अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  १० : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको